दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “न्यायिक कोष ऐन, २०४३” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।